पहिलो पटक मन्त्री बनिन् आरजु राणा

पहिलो पटक मन्त्री बनिन् आरजु राणा

काठमाडौँ ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य, सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा पहिलो पटक मन्त्री बनेकी छन् ।

उनी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा पहिलो पटक मन्त्री बनेकी हुन् ।

उनलाई परराष्ट्र मन्त्रलायको जिम्मेवारी दिइएको छ ।