तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार देव, इन्जिनियर मदन राय, सवइन्जिनियर सरोजकुमार यादवविरुद्ध रू
मृतकका पिताले छोरोको पार्थिव शरीरमा दाग बत्ती दिएका थिए ।
‘कोशी कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही भइजाने
त्यस्ता अवैध काम गरिरहेका चिनी मिलहरूले सरकारसँग अनुमति लिएको हुन सक्नेतर्फ पनि मन्त्रालयले संकेत गरेको
पक्राउ परेकाहरुलाई अनुसनधान गर्ने क्रममा उनीहरुबाट कुनै पनि बैंकको इजाजत नभएको पाईएपछि प्रहरीले हुण्डी कारोबार
खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएकी १५ वर्षीया ज्ञानुमती राईको हत्या
दम्पतीले स्पेनिश भाषामा पोष्ट गरेका थिए भने महिलाले आफ्नो इन्स्टाग्राम पृष्ठमा आफू ब्राजिलियन भएको बताएकीन्।
तन्दवाडा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लोगबहादुर शाही, सचिव बैदेही शाही र कोषाध्यक्ष रत्न रपा
उनी डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको हो। घटनाका सम्बन्धमा थप
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी वसन्त पाठकले घटनाको अनुसन्धान भइरहेको