जनक शिक्षा सामग्री केन्द्रले माग्यो कर्मचारी

जनक शिक्षा सामग्री केन्द्रले माग्यो कर्मचारी

काठमाडौँ ।
जनक शिक्षा सामग्री केन्द्रले उप निर्देशकदेखि प्राविधिकसम्म विभिन्न पदमा कर्मचारी मागेको छ ।

नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको हो ।

केन्द्रले प्रशासन, लेखा, स्टोर, अफसेट, मेकानिकल, प्रि प्रेस, प्रशासन, बाइन्डिङ लगायतका शाखाका लागि उप निर्देशकदेखि प्राविधिकसम्म गरेर ३७ जना नयाँ कर्मचारी माग गरेको छ ।

आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गर्दै शुक्रबार सूचना जारी गरेको छ ।