थुर्पा माडी बहुउद्देश्यीय कृषि, फलफूल तथा पशुपंक्षी फर्ममार्फत लमही नगरपालिका९३ टिकुलीगढमा किसान तुलबहादुर पुन र भरत हादुर बुढामगरले गरेको ड्रागन फ्रुट खेती । उनीहरूले ३ बिघा जग्गा भाडामा लिएर विगत १ वर्षदेखि व्यावसायिक खेती गर्दै आएका छन् । तस्बिर: सुशीला ओली /रासस

Comment