सुन्दर स्यार्पु ताल

सुन्दर स्यार्पु ताल

हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको गङ्गापूर्ण ताल । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने उक्त ताल पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

रुकुमपश्चिम जिल्ला बाँफीकोट गाउँपालिका वडा नं. ३ र ५ को बिचमा रहेको सुन्दर स्यार्पु ताल। स्यार्पु ताल धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण ताल मानिन्छ ।