यी हुन् माओवादीले थपेका १८ वैकल्पिक केन्द्रीय सदस्य

यी हुन् माओवादीले थपेका १८ वैकल्पिक केन्द्रीय सदस्य

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रले १८ वैकल्पिक केन्द्रीय सदस्य थप गरेको छ ।

थप हुनेहरूमा लालबहादुर सुस्लिब, शंकर राई, रिपुप्रसाद राई, डम्बर सुवेदी, डा. महादेव महतो, टंक गिरी, रामसुर बुढा, पुरन के.सी, राजेन्द्रवीर राय, नारायण महर्जन, हीरानाथ खतिवडा, मनऋषि धिताल, खिलाबहादुर भण्डारी, मैनकुमार मोक्तान, चन्द्रबहादुर खड्का, विवश चिन्तन देवकोट, गंगा पोखरेल र विजय वनेम छन् ।

यस्तै, पूर्णसिंह राजवंसी, लक्ष्मी श्रेष्ठ, विना पोखरेल र सुरेश गौतमलाई चयन गरेको छ भने जेष्ठ कम्युनिस्ट मञ्चमा नगेन्द्र धिमाल, इन्द्रप्रसाद रेग्मी र प्रकाश सुवेदीलाई थप गरेको छ ।

सदस्य थप गर्ने स्थायी कमिटीको बैठकको निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको छ । माओवादीको विधान अधिवेशन भोलिदेखि हुँदै छ ।