काठमाडौँ ।
बंगलादेशविरुद्ध नेपालले ९ औं विकेट हात पारेको छ ।
टी–२० अन्तर्राष्ट्रियमा सन्दीप लामिछानेको यो १ सयौँ विकेट थियो । बंगलादेशले १७.१ ओभरमा ९ विकेटको क्षतिमा ८८ रन बनाएको छ ।
वेस्ट इन्डिजमा जारी खेलमा सोमपाल कामीले तीन विकेट लिए। सन्दीप लामिछानेले दुई विकेट, त्यस्तै दिपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले समान एक—एक विकेट लिएका छन्।
Comment