काठमाडौँ उपत्यकामा मेघगर्जनसहित असिना पानी

काठमाडौँ उपत्यकामा मेघगर्जनसहित असिना पानी

काठमाडौँ ।

काठमाडौँ उपत्यकामा मेघगर्जनसहित असिना पानी परेकाे छ।

अहिले उपत्यकामा वर्षा भइरहेकाे हाे । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुकाे प्रभावले वर्षा भएको हो।

स्थानीय वायुबाट विकसित पानी पार्ने प्रणाली काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिमबाट प्रवेश गरेको हो।
आज उपत्यकामा मध्यम स्तरकाे पानी पर्ने बताइएकाे छ ।