दैलेख केन्द्रबिन्दु भएर भूकम्प

दैलेख केन्द्रबिन्दु भएर भूकम्प

दैलेख ।

दैलेख केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ ।

आज बिहान करिब १०ः३० बजे ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।