रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्चमा रिट

रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ ।

गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

लामिछानेले ट्राफिक निर्णय उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने निर्णय गर्दै लागू गराएका थिए । साेही निर्णयविरुद्ध अदालतमा रिट निवेदन दायर भएको हाे ।

गत जेठ १५ गते उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जाल फेसबुक र ‘एक्स’मार्फत आफ्नो मन्त्रालयसँग सम्बन्धित दुई निर्णय सार्वजनिक  गरेका थिए ।