घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

काठमाडौं ।

साताको चौथो कारोबार दिन सुनको भाउमा गिरावट आएको छ ।

उक्त दिन सुन प्रतितोला २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै उक्त दिन चाँदीको भाउ ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३७० रुपै