रोपाइँको तयारी

रोपाइँको तयारी

तनहुँको भिमाद नगरपालिका-५, स्थित बुढुवाफाँट । वर्षा लागे सँगै यस फाँटमा किसानहरुले असारे धान रोप्नका लागितयारी गरिरहेका छन् । तस्बिर : सागर गिरी / रासस