दार्मा केन्द्र भएर भूकम्प

दार्मा केन्द्र भएर भूकम्प

काठमाडौं ।

मुगुमा बुधबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ।  मुगुको दार्मा आसपास केन्द्र भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ४० मिनेटमा जिल्लाको धर्मा आसपास केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।