६ किलो सुन र ४८ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

६ किलो सुन र ४८ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंबाट ६ किलो सुनसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

पक्राउ परेका चिनियाँको विवरण खुलाइएको छैन ।