टी–२० अन्तर्राष्ट्रियमा सन्दीप लामिछानेको १ सय विकेट पुरा

टी–२० अन्तर्राष्ट्रियमा सन्दीप लामिछानेको १ सय विकेट पुरा

काठमाडौँ ।

बंगलादेशविरुद्ध नेपालले ९ औं  विकेट हात पारेको छ ।

टी–२० अन्तर्राष्ट्रियमा सन्दीप लामिछानेको यो १ सयौँ विकेट थियो ।  बंगलादेशले १७.१ ओभरमा ९ विकेटको क्षतिमा ८८ रन बनाएको छ ।

वेस्ट इन्डिजमा जारी खेलमा सोमपाल कामीले तीन विकेट लिए। सन्दीप लामिछानेले दुई विकेट, त्यस्तै दिपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले समान एक—एक विकेट लिएका छन्।