बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ

बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ

काठमाडौं

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् ।

बुधबार उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले  लामिछानेलाई सफाइ दिएको हो ।

उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसलालाई बदर गर्दै लामिछानेला सफाइ दिएको हो ।

यसअघि जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो ।