कक्षाकोठामा शिक्षामन्त्री…

कक्षाकोठामा शिक्षामन्त्री…

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आइतबार दिउँसो काठमाडौँको बालाजुस्थित तरुण माध्यमिक विद्यालयमा कक्षा ८ का विद्यार्थीहरूसँग अन्तरक्रिया गरेकी छिन् ।

कक्षाकोठामा उनले विद्यार्थीहरूसँग पुस्तक पुनः प्रयोग लगायतका विषयमा कुराकानी गरेकी थिइन्।

पुस्तक पुनः प्रयोगका गर्ने नीति कार्यान्वयन गर्न सके त्यसबाट बचेको रकम विद्यालयले दिवा खाजा लगायत विद्यार्थीकै हितमा प्रयोग गर्न सकिने बताइन्।

मन्त्रालयले आगामी बजेटमा समेत पुस्तक पुन ः प्रयोगबारे कार्यक्रम समेत राखेको छ।