बिर्तामोडमा उत्पत्ति भएको भनिएको शिवको मुर्ति हरायाे

बिर्तामोडमा उत्पत्ति भएको भनिएको शिवको मुर्ति हरायाे

झापा ।

गत शुक्रवार बिहान बिर्तामोड –१ मा उत्पत्ति भएको भनिएको शिवको मुर्ति हराएको छ । शिवको मुर्ति आइतबार बिहान हराएको हो ।

स्थानीय मुना आचार्य ‘माता’ को घरमा उत्पत्ति भएको भनिएको मुर्ति हराएको घटनाले मातामाथि आशंका बढेको छ ।

शिब को मुर्ति आफै उत्पनि भयो भन्ने हल्ला आए पछि मुर्ति हेर्न स्थानिय हरुको भिड लागेको थियो ।

आज हराए पछि माताले आफ्नो सस्तो लोकप्रियताको लागि धर्म को नाम मा ठगि गर्न खोजेको आरोप समेत लगाउन थालेका छन्