वालुवाटारमा ३ दलकाे बैठक सुरू

वालुवाटारमा ३ दलकाे बैठक सुरू

काठमाडाैं ।

वालुवाटारमा तीन दलकाे बैठक सुरू भएकाे छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरू सहभागी रहेका छन् ।