२०८१ सालमा ३५ दिन सार्वजनिक बिदा, सबैभन्दा धेरै असोजमा

२०८१ सालमा ३५ दिन सार्वजनिक बिदा, सबैभन्दा धेरै असोजमा

काठमाडौं ।

२०८१ सालमा हुने बिदासम्बन्धी सूची प्रकाशित भएको छ।

०८१ वैशाख १ देखि चैत मसान्तसम्म सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदासम्बन्धी सूची नेपाल राजपत्रमा प्रकाशित गरिएको हो।

सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारणसमन्‍धी जानकारी राजपत्रमा प्रकाशित भएको छ।