सेयर बजारमा पहिरो

सेयर बजारमा पहिरो

काठमाडौं ।

नेप्से परिसूचक साढे ३० अंकले बढेको छ ।

सोमबार ३०.३३५६ अंकले घटेको सेयर बजार २०७०.५९विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०५ कम्पनीको १ करोड २१ लाख ३ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६४ करोड २ लाख ९३ हजार ६२८ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ३८ कम्पनीको सेयर मूल्य बढ्दा २०५ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर