पार्टीमा १० प्रतिशत समय नदिने नेतालाई कारबाही हुन्छ : प्रचण्ड

पार्टीमा १० प्रतिशत समय नदिने नेतालाई कारबाही हुन्छ : प्रचण्ड

काठमाडाैँ ।

नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको ४ महिने विशेष रुपान्तरण अभियानका क्रममा पार्टीको जिम्मेवारी १० प्रतिशत पनि पूरा नगर्नेमाथि कारबाही गर्ने घोषणा गरेका छन् ।

जारी पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै प्रचण्डले १० प्रतिशत पनि नखट्ने नेताहरूलाई कारबाही गर्ने घोषणा गरेका हुन् ।

उनले कारबाहीका लागि सबै प्रदेशका इन्चार्जहरुलाई भोलि या पर्सिसम्ममा रिपोर्ट दिन पनि निर्देशन दिए ।