धर्मकर्ममा ओली [तस्बिरहरू]

धर्मकर्ममा ओली [तस्बिरहरू]

काठमाडौंँ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वास्थानी माताकाे दर्शन गर्न शाली नदी पुगेका छन् ।

आइतबार बिहान ओली पत्नी राधिका शाक्यसहित स्वास्थानी मेला दर्शन गर्न शाली नदी पुगेका हुन् ।