७ हजार ५ सय कैदी अट्ने केन्द्रीय कारागार

७ हजार ५ सय कैदी अट्ने केन्द्रीय कारागार

नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा निर्माणाधीन केन्द्रीय कारागार ।

सात हजार पाँचसय बन्दी क्षमताको लक्ष्यको साथ निर्माण भइरहेको यस कारागारमा हाल एक हजार पाँचसय बन्दी राख्न पहिलो ब्लकको निर्माण सम्पन्न भएको छ ।