कांग्रेसका महासमिति सदस्यका लागि निःशुल्क बस

कांग्रेसका महासमिति सदस्यका लागि निःशुल्क बस

नेपाली कांग्रेसको महासमिति बैठक १ बजे गोदावरीमा सुरु हुँदैछ । त्यसका लागि प्रतिनिधिहरूलाई बैठकस्थलसम्म पुग्नको लागि २० वटा बसको व्यवस्था गरिएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।

४ वटा मुख्य रुट र एउटा सहायक रुटमा बसको व्यवस्था गरिएको छ । गौशाला, नारायणगोपाल चोक, नयाँ वसपार्क र भद्रकालीबाट बस छुट्नेछ भने सातदोबाटोबाट पनि एउटा बस छुट्नेछ ।

May be an image of ticket stub and text